1. Home
  2. समाचार

Category: समाचार

ईदले आपसी सदभाव र सहिष्णुतालाई प्रगाढ तुल्याउने : राष्ट्रपति भण्डारी

ईदले आपसी सदभाव र सहिष्णुतालाई प्रगाढ तुल्याउने : राष्ट्रपति भण्डारी

१२ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ईदको अवसरमा सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्नु भएको छ । सोमबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले विश्वका विभिन्न स्थानमा रहेका…

Read More

मिडिया काउन्सिल विधेयक विधायन समितिबाट पारित

माघ १४, काठमाडौं- मिडिया काउन्सिल सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रिय सभाको विधायन समितिबाट पारित भएको छ । यसअघि विवादित मानिएका मूलभूत विषय परिमार्जनसहित विधेयक समितिबाट पारित भएको हो । समितिले यसअघि…

Read More
नेकपाको निर्णय: अग्नी सापकोटा सभामुख

नेकपाको निर्णय: अग्नी सापकोटा सभामुख

५ माघ, काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को सचिवालय बैठकले रिक्त सभामुख पदमा अग्नी सापकोटलाई उम्मेदबार बनाउने निर्णय गरेको छ । बालुबाटारमा आइबार बसेको सचिवालय बैठकले सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा निर्वाचित सांसद सापकोटालाई सभामुख पदका लागि सिफारिस गर्ने निर्णय…

Read More

सञ्चारकर्मीकाे हत्यामा संलग्न २ जनालाई ३९ वर्ष कैद

२ माघ, हेटाैंडा – मकवानपुरका सञ्चारकर्मी मनाेहर ढकालकाे हत्यामा संलग्न २ जनालाई अदालतले ३९ बर्ष कैदकाे सजाय सुनाएको छ । ढकाललाई डकैतीसहित हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले २ युवकलाई ३९ वर्ष कैदको फैसला…

Read More

निर्देशनात्मक आदेश लोककल्याणकारी राज्यका लागि : प्रधानन्यायाधीश 

२८पौष , काठमाडौँ   –  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सरकारका नाममा दिइने निर्देशनात्मक आदेश लोककल्याणकारी राज्य स्थापनाका लागि भएकाले कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभएको छ । सर्वोच्च अदालतले आइतबार आयोजना गरेको ‘सर्वोच्च अदालतबाट जारी भएका निर्देशनात्मक आदेशको कार्यान्वयन…

Read More
सिड्नीबाट नेपाल भ्रमण वर्ष अभियान सुरु

सिड्नीबाट नेपाल भ्रमण वर्ष अभियान सुरु

२२ पौष २०७६ – नेपाल भ्रमण वर्ष २०२० को मंगलबार अष्ट्रेलियामा उद्घाटन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको…

Read More
जुम्लामा फेरि हिमपात

जुम्लामा फेरि हिमपात

२२ पौष २०७६ – जुम्लामा फेरि हिमपात भएको छ । हिमपातभएसँगै चिसो बढेको छ । केही दिनदेखि रोकिएको हिमपात तेस्रो पटक सुरु भएको हो ।  एक महिना अघि हिमपात भएको जुम्लामा झण्डै एक सातादेखि हिउँ पर्ने…

Read More
सेक्युरिटी प्रेस ल्याउँदा घोटाला हुने आशंका

सेक्युरिटी प्रेस ल्याउँदा घोटाला हुने आशंका

पौष २१, काठमाडौं – नेपालमा भित्र्याउन लागिएको सेक्युरिटी प्रेस (सुरक्षण मुद्रण)मा करोडौं घोटाला हुने आशंका विज्ञहरुले गरेका छन् । सोमबारको सार्वजनिक लेखा समितिको बैठकमा विज्ञको रुपमा सहभागी विजयप्रकाश मिश्र र सुदीपराज पाण्डेले विना प्रतिस्पर्धा फ्रान्सेली…

Read More

प्रदेश ३ को स्थायी राजधानी र नामाकरणबारे मङ्गलबार मतदान हुने

पौष २०, हेटौँडा – प्रदेश ३ को स्थायी राजधानी र नामाकरणको दुई वर्षदेखि थाँती रहेको विषय सोमबारबाट प्रक्रियामा जाने भएको छ । प्रदेश ३ को सोमबारबाट सुरु हुने प्रदेशसभाको पाँचौ अधिवेशनमा प्रदेशको स्थायी राजधानी र…

Read More
नेपाल भ्रमण वर्ष २०२० लाई महाअभियानका रुपमा मनाउन राष्ट्रपतिको आग्रह

नेपाल भ्रमण वर्ष २०२० लाई महाअभियानका रुपमा मनाउन राष्ट्रपतिको आग्रह

पौष १६ , २०७६ – नेपाल भ्रमण वर्ष २०२० एक भव्य समारोहबीच राजधानीको दशरथ रङ्शालमा उद्घाटन गरियो । सो अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले एकताको ज्योति प्रज्वलित गरी सो समारोहको शुभारम्भ गर्नुभएको थियो । सो समारोहमा…

Read More