1. Home
  2. Author Blogs

Author: adminbikash

adminbikash

ओलि नेतृत्वको सरकारले ऐतिहासिक जिम्मेवारी बहन गर्ने कार्यको शुरुवात

ओलि नेतृत्वको सरकारले ऐतिहासिक जिम्मेवारी बहन गर्ने कार्यको शुरुवात

भारतले एकतर्फीरुपमा लिम्पियाधुरा क्षेत्रमा सडक खण्ड बिस्तार गरेर उद्घाटन गरेसँगै अहिले नेपाल र भारत दुई छिमेकी मुलुकबीचमा सिमानाको विवाद बढेर गएको छ । भारतीय पछिल्लो कदमको प्रतिक्रियास्वरुप नेपाल सरकारले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र…

Read More
ईदले आपसी सदभाव र सहिष्णुतालाई प्रगाढ तुल्याउने : राष्ट्रपति भण्डारी

ईदले आपसी सदभाव र सहिष्णुतालाई प्रगाढ तुल्याउने : राष्ट्रपति भण्डारी

१२ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ईदको अवसरमा सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्नु भएको छ । सोमबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले विश्वका विभिन्न स्थानमा रहेका…

Read More
कोभिड–१९ पछीको आर्थिक संकट र अपेक्षा बिकास गिरी

कोभिड–१९ पछीको आर्थिक संकट र अपेक्षा बिकास गिरी

सन् २०१९ डिसेम्बर महिनाको अन्तमा चीनको वुहान सहरमा प्रकट हुन आएको एक भाइरल रोगले वुहानबासीलाई आक्रान्त पार्दै गर्दा विश्व स्वास्थ संगठनले २०२० जनवरी दोश्रो हप्ताको सुरूवातमा मात्र यो रोगलाइ नोबल कोरोना भाइरस हो भन्ने तथ्य…

Read More
काठमाडौंमा क्यान इन्फोटेक फागुन २ देखि ७ सम्म

काठमाडौंमा क्यान इन्फोटेक फागुन २ देखि ७ सम्म

१५ माघ, काठमाडौं– मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२० आगामी फागुनको २ गतेदेखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघले बुधवार काठमाडौमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदर्शनीका…

Read More
‘नेकपा’को केन्द्रीय कमिटी बैठकमा भोलिदेखि समूहगत छलफल

‘नेकपा’को केन्द्रीय कमिटी बैठकमा भोलिदेखि समूहगत छलफल

 १५ माघ, काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को केन्द्रीय कमिटी बैठकमा भोलिदेखि समूहगत छलफल हुने भएको छ । राष्ट्रियसभागृहमा शुरु भएको बैठकमा बिहीबारदेखि वर्णानुक्रमअनुसार १५ समूह विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल गर्ने तयारी भएको नेकपाका प्रचार…

Read More

मिडिया काउन्सिल विधेयक विधायन समितिबाट पारित

माघ १४, काठमाडौं- मिडिया काउन्सिल सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रिय सभाको विधायन समितिबाट पारित भएको छ । यसअघि विवादित मानिएका मूलभूत विषय परिमार्जनसहित विधेयक समितिबाट पारित भएको हो । समितिले यसअघि…

Read More
गायिका आस्था राउत चार हजार धरौटीमा रिहा

गायिका आस्था राउत चार हजार धरौटीमा रिहा

माघ १४, काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई चार हजार रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको जानकारी…

Read More

भूजडित राष्ट्र बनाउन सफल प्रधानमन्त्री कसरी देशविरोधी हुनसक्छ ?

गोपाल खनाल प्रधानमन्त्री केपी शर्मा ओलीले पुस २९ मा चेम्बर अफ कमर्सका पदाधिकारीलाई ३५ मिनेट सम्बोधन गर्दा पत्रकारिता अझ सम्पादकमाथि गरेको टिप्पणी अहिले बहसमा छ । त्यसैलाई आधार बनाएर मुटु भएका र नभएका सम्पादकको अनावश्यक कित्ताकाट…

Read More
नेकपाको निर्णय: अग्नी सापकोटा सभामुख

नेकपाको निर्णय: अग्नी सापकोटा सभामुख

५ माघ, काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को सचिवालय बैठकले रिक्त सभामुख पदमा अग्नी सापकोटलाई उम्मेदबार बनाउने निर्णय गरेको छ । बालुबाटारमा आइबार बसेको सचिवालय बैठकले सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा निर्वाचित सांसद सापकोटालाई सभामुख पदका लागि सिफारिस गर्ने निर्णय…

Read More
सभामुखको टुङ्गो लाग्ने सङ्केत  

सभामुखको टुङ्गो लाग्ने सङ्केत  

माघ ३, काठमाडौँ  – नेपाल कम्युनिस्ट पार्टी (नेकपा )का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सभामुख निर्वाचनलगायत विषयमा बिहीबार छलफल भएको बताईएको छ ।  सभामुख निर्वाचनको विषयमा सकारात्मक कुराकानी भएको र…

Read More