आईपीएल : दिल्लीले राजस्थानलाई हरायो

२९ असोज, काठमाडौं –  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले हराएको छ । दिल्लीले निर्धारित २० ओभरमा राजस्थानसामु १६२ रनको लक्ष्य पेश गरेको थियो । जवाफी ब्याटिङमा राजस्थानले ८ विकेटको क्षतिमा १४७ रन मात्र बनाउन सक्यो ।

 

0 Reviews

Write a Review

adminbikash

Read Previous

सरकारले संक्रमितको उपचार र परीक्षण खर्च नब्यहोर्ने !

Read Next

साउथकी चर्चित अभिनेत्री काजल बैबाहिक बन्धनमा बाँधिदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *