नेकपाको बैठक अवदेखी पेरिसडाँडामा

असोज १, काठ्माण्डौ- कहिले प्रधानमन्त्री निवास बालुवाटार त कहिलेकही धुम्वाराहिमा बस्दै आएको नेकपाको बैठक अवदेखी पेरिसडाँडास्थित पार्टीको कार्यालयमा बस्ने भएको छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठक अवदेखी पेरिसडाँडास्थित पार्टीको कार्यालयमा बस्ने गरी सहमति भएको छ ।

0 Reviews

Write a Review

adminbikash

Read Previous

नेकपाको बैठक अव देखी पेरिसडाँडामा

Read Next

सम्बन्ध विच्छेदको लागी कानुनी व्यवस्था कस्तो छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *