मनाङ र मच्छिन्द्रका खेलाडीको धक्कामुक्की

Leidanett was living a life of almost unfathomable despair a year ago no one knows (1995)

पौष २१, काठमाण्डौ – शहीद स्मारक ए भिडिजन लिग फुटबलमा सोमबार मनाङ मस्र्याङ्दी र मच्छिन्द्र क्लब आमनेसामने हुँदा उपाधिसँगै प्रतिष्ठाको पनि लडाइँ थियो । दशरथ रंगशालामा भएको खेल प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफको दोस्रो मिनेटमै मनाङले जसरी अप्रत्यासित रुपमा अग्रता लियो, मच्छिन्द्रले पनि दोस्रो हाफको पहिलो मिनेटमा नै बराबरी गोल फर्कायो ।खेलको ८१ औं मिनेटमा मच्छिन्द्रले २(१ को अग्रता बनायो तर निर्धारित समय सकिनै लाग्दा जोगाउन सकेन । रेफ्रीले खेल सकिएको जनाउ दिने सिठ्ठी फुके  र खेल दुई दुई गोलको बराबरीमा सकियो ।  तर दुबै टिमका खेलाडी आपसमा झगडा गर्न थाले । मनाङ र मच्छिन्द्रका खेलाडीको धक्कामुक्की देखेर दर्शक आश्चर्यमा परेका थिए ।

0 Reviews

Write a Review

adminbikash

Read Previous

सेक्युरिटी प्रेस ल्याउँदा घोटाला हुने आशंका

Read Next

जुम्लामा फेरि हिमपात

Leave a Reply

Your email address will not be published. Required fields are marked *